काठमाडौँ । चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको पछिल्लो आम्दानी सार्वजनिक भएको छ । आइतबार मध्यरातसम्मको तथ्यांक अनुसार गत कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको भुवन केसीद्वारा निर्देशित फिल्म ‘बाटुलो जून’ ले यो अवधिमा कुल ८ करोड ३५ लाख ३७ हजार रुपैय...