२७औँ फ्लोरा एक्स्पो: २ करोड २२ लाखको कारोबार

२७औँ फ्लोरा एक्स्पो: २ करोड २२ लाखको कारोबार

काठमाडौँ । २७औँ फ्लोरा एक्स्पोमा १ करोड २२ लाख रुपैयाँको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले भृकुटीमण्डपमा यही चैत ५ गतेदेखि सुरु भएको मेलामा आइतबारसम्ममा कूल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् । १ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको...