ग्यास अभावका कारण भारतमा रहेका नेपाली मजदुर नेपाल फर्किंँदै

ग्यास अभावका कारण भारतमा रहेका नेपाली मजदुर नेपाल फर्किंँदै

सुदूरपश्चिम । भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् । कैलाली...