काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला धनुषाधाम नगरपालिका घर भई काठमाडौँ महानगरपालिका ९ सिनामंगल बस्ने ४१ वर्षका...