काठमाडौा । दसैँको समयमा खाना पकाउने ग्यासको अभाव हुन नदिन उपभोक्ताले जुनसुकै ब्रान्डको सिलिन्डर अर्को ब्रान्डको सिलिन्डरसँग साट्न पाउने व्यवस्था गर्ने तयारी गरिएको छ। चाडपर्वका बेला बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले आफूले प्रयोग गर्ने ब्र...