काठमाडौँ । पर्सा जिल्ला प्रहरीले १०५ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय पेर्टवा सुगौली र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत वेतीय जिल्ला भांगाहा श्रीनगर ३ का सउरु चौधरीलाई पक्राउ गरेको हो । जिल्ला...