उद्धार र राहतका लागि ग्लोबल आइएमई क्यापिटलद्धारा १० लाख सहयोग

उद्धार र राहतका लागि ग्लोबल आइएमई क्यापिटलद्धारा १० लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसु...