सरकारले विषेश आर्थिक क्षेत्रहरुको प्रभावकारी सञ्चालनका लागि व्यापक नीतिगत सुधार गरी सहुलियतको व्यवस्था गर्नु पर्ने औंल्याइएको छ । सेजको स्थापना गर्दा नै धेरै कमीकमजोरी रहेकाले कर्जाको ब्याजदरदेखि करका विषयमा सम्बोध गर्नु पर्ने देखिएको हो । नीति अनुसन...