काठमाडौँ । ज्योति विकास बैंकले चैत २ गते देखि ८ गते सम्म ग्लोबल मनी विक २०२६ मनाएको छ। यस अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी विकको मुख्य नारा “स्मार्ट मनी टक्स” भन्ने विषयवस्तुमा केन्द्रित भई युव...