छोचेन खोला–पुरेपु त्साङपो संगममा बनेको ताल फुट्ने उच्च जोखिम, सतर्क रहन चिनको आग्रह

छोचेन खोला–पुरेपु त्साङपो संगममा बनेको ताल फुट्ने उच्च जोखिम, सतर्क रहन चिनको आग्रह

काठमाडौँ । छोचेन खोला र पुरेपु त्साङपो नदीको संगमस्थल नजिकै बनेको बाधायुक्त ताल फुट्ने उच्च जोखिम रहेकोले नेपालमा उच्च सतर्कता अप्नाउन चीनको जलस्रोत मन्त्रालयले आग्रह गरेको छ । ग्लोबल टाइम्सले चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिहीबार यसबारे समाचा...