गो अटोमोबाइल्सद्वारा नाइमा एक्स्पोमा एमजी मजेस्टर सार्वजनिक

गो अटोमोबाइल्सद्वारा नाइमा एक्स्पोमा एमजी मजेस्टर सार्वजनिक

काठमाडौँ । जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले एमजीको नयाँ प्रिमियम एसयुभी ‘एमजी मेजेस्टर’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले मेजेस्टर सार...