गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ’

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ’

काठमाडौँ । गोदरेज एप्लायन्सेसले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उत्सव योजना ‘मनैदेखि वाउ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत गोदरेजका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डीप फ्रिजर तथा एयर कूलरलगायतका उत्पादन खरिद गर...