उद्योग वाणिज्य संघ काठमाण्डौंले गर्यो गोल्छा पक्राउको बिरोध

उद्योग वाणिज्य संघ काठमाण्डौंले गर्यो गोल्छा पक्राउको बिरोध

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउका सम्बन्धमा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले बिरोध जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघले उद्योगी व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति ध्यानाकर्षण भएक...