सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीकाो मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले र चाँदी ३५ रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । सोम...