काठमाडौँ । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय रहेको बानेश्वर हाइटस्थित गोल्याण टावरको वातावरण शुक्रबार अरू दिनभन्दा फरक थियो । कार्यालयमा हुने नियमित चहलपहलभन्दा बालबालिकाको हाँसो, उत्साह र उमंग देखिन्थ्यो । कोही...