काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारलाई करिब साढे ३ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने बाटो खुलेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतसम्म ऋण उठाउन सरकारलाई सिफारिस गरेसँगै सरकारलाई आन्...