हर्मुज पारवहनबारे इरानको ओमानसँग समझदारी

हर्मुज पारवहनबारे इरानको ओमानसँग समझदारी

काठमाडाैँ । इरानले विश्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवहन व्यवस्थापनसम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ । इरान र अमेरिकाबीच युद्ध अन्त्य तथा शान्ति सम्झौताका लागि तय गरिएको ६० दि...