ज्योति ग्रुपबाट खोसिएको हिरो मोटोकर्पको डिलरशीप चौधरी ग्रुपमा, नेपालमै एसेम्ब्लिङ प्लाण्ट खोल्ने

ज्योति ग्रुपबाट खोसिएको हिरो मोटोकर्पको डिलरशीप चौधरी ग्रुपमा, नेपालमै एसेम्ब्लिङ प्लाण्ट खोल्ने

हिरो मोटोकर्पले चौधरी ग्रुप अन्तरगतको सिजी मोटर्सलाई हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चयन गरेको छ । हिरो माटोकर्पले एक विज्ञप्ति जारी गर्दै नेपालका लागि चौधरी ग्रुपको सिजी मोटर्सलाई नेपालका लागि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरिएको जनाएको हो । यस...