हेटौँडा सहिद स्मारकमा टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

हेटौँडा सहिद स्मारकमा टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

बागमती । हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० रुपैयाँ सङ्कलन गरेको छ । स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म स्मारक ख...