काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को मूल्य समायोजन भएको छ । नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समा...