हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् । संयुक्त राष्ट्रसङ्घका महासागरसम्बन्धी संरक्षकसमेत रहेका ५६ वर...