पोखरा । होटल व्यवसायी महासंघ नेपाल को पाँचौं महाधिवेशन गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । अधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट सिँगो कार्यसमिति निर्विरोध...