काठमाडौँ । होटल संघ नेपालले रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरू तथा पर्यटकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । बाढीबाट घाइते भएका सम्...