एन आई सी एशिया क्यापिटलले आईडिया टू आईपिओ सेवा अन्तर्गतका सेवा दिने सम्बन्धमा होटल ईष्टर्न नेपाल लिमिटेडसँग सम्झौता गरेको छ । कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा...