भर्खरै आईपिओ बाँडफाँड गरेको होटल फरेष्ट इन लिमिटेडको सेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल

भर्खरै आईपिओ बाँडफाँड गरेको होटल फरेष्ट इन लिमिटेडको सेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल

होटल फरेष्ट इन लिमिटेड अर्थात होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ, काठमाण्डौ र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । भर्खरै सेयर निष्काशन गरी बाँडफाँड गरेको होटलको सेयर व्यवस्थापन स...