काभ्रेपलान्चोकको मन्डन देउपुरमा अवस्थित होटल माइस्टिक माउन्टेन प्रालिले सन् २०२२ मा २५ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसअघि सन् २०२१ मा ९ करोड ३० लाख सञ्चालन आम्दानी गरेको थियो । पछिल्लो वर्षमा होटलको आम्दानी १७०.९० प्रतिशतले बढेको हो...