काठमाडौँ । चर्चित प्रविधि कम्पनी हुवावे सन् २०२६ को पहिलो ६ महिनामा विश्वकै पहिलो नम्बरको स्मार्टवाच ब्रान्ड बनेको छ। पछिल्लो आईडीसी क्वार्टरली वेयरेबल डिभाइस ट्र्याकरका अनुसार हुवावेले यस अवधिमा विश्वव्यापी स्मार्टवाच बजारको २१ प्रतिशतभन्दा बढी हिस्...