गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण प्रकाशन गरेका ४६ हाइड्रोपावर कम्पनीमध्ये १३ कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) मात्रै दोहोरो अंकमा रहेको छ । यस अवधिमा १८ हाइड्रोपावर कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ भने २८ कम्पनीको इपिएस धनात्मक रहे...