आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

काठमाडौँ । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ । उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनले विभिन्न डिजिटल वित्तीय सेवा क्षेत्रमा समेत काम गरिसकेका छन् । चार्टर्ड एकाउन्टेन्ट खड्कासँग १५ वर्...