काठमाडौँ । इन्फिनिक्स नेपालले आफ्ना स्मार्टफोनलाई अझ बढी ग्राहकको पहुँचमा पुर्याउने उद्देश्यले ‘बिग फोन्स, स्मल पेमेन्ट’ अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले इन्फिनिक्सका विभिन्न स्मार्टफोन ० प्रतिशत ब्याजदरको १२ महिनासम्मको इएमआई...