बाली बीमाको महत्व नबुझ्दा बीमाप्रति किसानको आकर्षण घट्यो

बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ । बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी...