काठमाडौँ । चालु आर्थिक वर्ष (२०८३–८४)को ४ महिनामा ३ वटा कम्पनीले प्राथमिक सार्वजनिक विष्काशन (आईपीओ) जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिम पर्वत हाइड्रोपावर, कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड, आशुतोष इनर्जी लिमिटेडलाई...