जगदम्बा स्पिनिङ मिल्समा एनआईएमबी एस क्यापिटलको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्सले लगानी गर्ने भएको छ । सो सम्बन्धमा दुई पक्षबीच विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआइएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव...