आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने १०६ मेगावटाको जगदुल्ला जलविद्युत, २३ अर्ब लागत अनुमान

आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने १०६ मेगावटाको जगदुल्ला जलविद्युत, २३ अर्ब लागत अनुमान

'जनताको जलविद्युत्' कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ । कर्णाली प्रदेशको...