र्‍यान एअरले ४० अर्ब अमेरिकी डलर बराबरको बोइङ ७३७ म्याक्स विमान मगाउने

र्‍यान एअरले ४० अर्ब अमेरिकी डलर बराबरको बोइङ ७३७ म्याक्स विमान मगाउने

आयरल्याण्डको विमान कम्पनी र्‍यान एअरले ४० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका बोइङ ७३७ म्याक्स विमान मगाउने निर्णय गरेको छ । र्‍यान एअर विमान कम्पनीले मङ्गलबार जारी विज्ञप्तिमा भनेको छ, “कूल १५० आवेदन र नयाँ ईन्धन–कुशल विमानहरूको लागि १५० विकल्पहरू समा...