जुम्लामा स्याउ फुलेर सेताम्मे, उत्पादन राम्रो हुने अपेक्षा

जुम्लामा स्याउ फुलेर सेताम्मे, उत्पादन राम्रो हुने अपेक्षा

यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् । तिला गाउँपालिक...