मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

काठमाडौँ । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति...