कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलालीमा गहुँ उत्पादन वृद्धि

सुदूरपश्चिम । कैलाली जिल्लामा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रि«क टन पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार यस वर्ष पनि गत वर्षको जस्तै प्रतिहेक्टर ४.२ मेट्रिक टन उत्पादकत्व रहेको छ । जिल्लाको ३४...