कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, कतिले पाए ?

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट, कतिले पाए ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट...