चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न: कम्पनीलाई १ करोड १६ लाख जरिवाना

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न: कम्पनीलाई १ करोड १६ लाख जरिवाना

चितवन । यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिए। निर्माणको ६ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पन...