तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १७ गते मंगलबार तीन कम्पनीको बोनस सेयर समायोजनपछि नयाँ भाउ तोकिएको छ । नेप्सेमा यस दिन जीवन विकास लघुवित्त, कालिका पावर कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो । नेप्सेले जीवन विकास लघुवित्तको १...