कालिन्चोक हाइड्रोपावरको सेयर कतिमा भयो पहिलो कारोबार ?

कालिन्चोक हाइड्रोपावरको सेयर कतिमा भयो पहिलो कारोबार ?

काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख २५ हजा...