काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको लकइन अवधि माघ १७ गते सकिदैँछ । कम्पनीको संस्थापकतर्फको ४८ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख २० हजार कित्ता र कम्पनीको कर्मचारीतर्फको २१ हजार ६०० कित्ता गरी कूल ४९ लाख ४१ हजार ६०० कित्ता शेयर...