काठमाडौँ । काठमाडौँ स्थित मेरियट होटलले आफ्नो सातौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा विशिष्ट अतिथि, ग्राहक, ट्राभल एजेन्ट तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। होटलले स्थापना कालदेखि नै नेपालको संस्कृति, आ...