रसुवागढी र तातोपानी बन्द भएपछि कोरलामा बढ्यो व्यापार, दुई महिनामै ८ अर्बको आयात

रसुवागढी र तातोपानी बन्द भएपछि कोरलामा बढ्यो व्यापार, दुई महिनामै ८ अर्बको आयात

काठमाडौँ । रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि चीनसँगको व्यापारको प्रमुख केन्द्र मुस्ताङको कोरला नाका बनेको छ । भोटेकोशी बाढीका कारण रसुवागढी नाका क्षतिग्रस्त भएपछि तथा तातोपानी नाका पनि बन्द भएपछि चिनियाँ सामान आयातका लागि कोरला नाका वैकल्पिक व्य...