उपत्यकाको खानेपानी संकट टार्न शिवपुरीबाट थप पानी ल्याउने तयारी

उपत्यकाको खानेपानी संकट टार्न शिवपुरीबाट थप पानी ल्याउने तयारी

काठमाडौँ । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा केयुकेएल...