नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा

नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा

काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ ९साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९० का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा ९लालपुर्जा० प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बस...