एउटै लौकाको मूल्य ५ हजार रुपैयाँ, महिनामा ४० हजारसम्म लोका बेचेर कमाउँछिन् हिमादेवी

एउटै लौकाको मूल्य ५ हजार रुपैयाँ, महिनामा ४० हजारसम्म लोका बेचेर कमाउँछिन् हिमादेवी

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन् । भण्डारी बिहान सबेरैदेखि तरकारी बारी...