लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले निष्काशन गरेको १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा अब साउन २८ गतेसम्म आवेदन दिन सकिने भएको हो। यद्यपि, मागभन्द...