लक्ष्मी ई–मोबिलिटीले पोखरामा खोल्यो फोर्थिङको शोरुम

नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी ले केई र फोर्थिङ इभी शोरुमको उद्घाटन गरेको छ । नयाँ शो–रुम २०८२ मंसिर ८ गते, सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो । यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्च...